Citizen Charter

व्यवसाय दर्ता
कृषि तथा पशुपालन सम्बन्धि फर्म दर्ता र नविकरण
घर नक्सा पास सम्बन्धि अनुमति पत्र
घर नक्सा नामसारी
संस्था दर्ता /नविकरण सिफारिस
उल्लेखित बाहेक अन्य स्थानीय आवस्यकता अनुसारका सिफारिस /प्रमाणितहरु
सहकारी दर्ता
विज्ञापन तथा प्रचार सामग्री राम्र
Amount
व्यवसायको प्रकृति अनुसार आर्थिक ऐन बमोजिम
Time
सोही दिन / सर्जमिन मुचुल्का गर्नुपर्ने भए वढीमा ३ दिन
Required Document
१. व्यवसायको प्रकृति खुलाइएको निवेदन / फारम
२. अन्यत्र दर्ता गरेको भए सोको प्रतिलिपि
३. सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४. २ प्रति पासपोर्ट साइजको फोटो
५. घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
६. आफ्नै घर भए मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
७. सम्बन्धित वडा कार्यालयको सिफारिस
Amount
फर्मको प्रकृति अनुसार आर्थिक ऐनमा तोके बमोजिम
Time
सोही दिन र सर्जमिन मुचुल्का गर्नु पर्ने भएमा बढीमा ३ दिन
Required Document
१. फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
२. २ प्रति पासपोर्ट साइजको फोटो
३. सञ्चालकको नागरिकताको प्रतिलिपी
४. वडा सर्जमिन मुचुल्का
५. अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपि
६. जग्गा वा घर भाडा सम्झौता
७. मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
Amount
१. नक्सा फारम दस्तुर रु. १०००। मापदण्ड लागु भएपछि बनेका पक्की घर (आर वि सी र आर सि सि छाना भएको) प्रति वर्गफिटः- घरको प्रतिवर्ग फिटः- १. आवासीय रु ५/ २. व्यावसायीक रु ७/-
Time
१. प्लिन्थ ले.को इजाजत को लागि २१- ३० दिन । २. सम्पन्न प्रमाणपत्र कार्य सम्पन्न पछि
Required Document
१. गाउँपालिका द्वारा तोकिएको नक्सा पास तथा निर्माण इजाजत दरखास्त फारम
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३. जग्गाधनी पूर्जाको प्रतिलिपी
४. तिरो तिरेको रसिदको प्रतिलिपी
५. नापी नक्सा
६. व्यक्ति स्वयं उपस्थित नभएमा वारेसनामा
७. ३ प्रति पासपोर्ट साइजको फोटो
८. पहिले निर्माण भएको भए घरको फोटो
Amount
आर्थिक ऐनमा तोके बमोजिम
Time
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
Required Document
१. निवेदन ।
२. घर नक्सा पास प्रमाण पत्र
३. जग्गा धनी पूर्जाको प्रतिलिपी
४. अंशवण्डा भए नाता प्रमाणित
५. नाप नक्सा
६. नाता प्रमाणित
७. तिरो तिरेको रसिद
८. आवस्यकता अनुसार सर्जमिन मुचुल्का
९. ३ प्रति फोटो
१०. मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
Amount
१. आर्थिक ऐन बमोजिम
Time
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
Required Document
१. नयाँ संस्था भए विधान ।
२. सञ्चालक पदाधिकारीको प्रतिलिपी समितिका ना.प्र.को
३. लेखापरीक्षण प्रतिवेदन ।
४. बडा सिफारिस
५. घर भाडा सम्झौता
६. मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
Amount
१. आर्थिक ऐन बमोजिम
Time
३० दिन
Required Document
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन
२. विषय सँग सम्बन्धित प्रमाण कागजात
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. आवश्यकता अनुसार सर्जमिन मुचुल्का
Amount
१. आर्थिक ऐन अनुसार
Time
३० दिन
Required Document
१. अनुसूची १ बमोजिमको दरखास्त
२. सहकारी संस्थाको प्रतावित विनियम
३. सहकारी संस्था सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन
४. सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण
५. सम्पूर्ण शेयर सदस्यहरुको नागरिक्ता प्रमाण पत्रको प्रतिलिपी
Amount
१. आर्थिक ऐन बमोजिम
Time
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
Required Document
१. विज्ञापनको खुलाइएको निवेदन प्रकृति १
२. विज्ञापन एजेन्सी भए सो दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
३. वडा कार्यालयको सिफारिस
४. अन्य कार्यालय वा निकाय बाट अनुमति लिनु पर्ने भय सो को प्रतिलिपि
विज्ञापन तथा प्रचार सामग्री राम्र
२. विज्ञापन एजेन्सी भए सो दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
३. वडा कार्यालयको सिफारिस
४. अन्य कार्यालय वा निकाय बाट अनुमति लिनु पर्ने भय सो को प्रतिलिपि